ब्रेकिङ स्टोरी « Khabarhub

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष महाधिवेशन पक्षबीच वार्ता समिति बनेको छ । समितिमा संस्थापनबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रमेश लेखक छन् । उता विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, देवराज चालिसे र मधु आचार्य छन् । त्यस्तै विशेष महाधिवेशनले एकताका लागि विभिन्न शर्तहरू अघि सारेको छ । नेताहरूका…