ब्रेकिङ स्टोरी « Khabarhub

गोपालमानको प्रस्ताव : राजसंस्थालाई पनि समेटेर सर्वपक्षीय संवाद गरौँ

काठमाडौं- नेपाली कांग्रेसमा राजसंस्थालाई पनि समेटेर नयाँ विकल्पमा जानुपर्ने कुरा अघि सारिएको छ । नेता गोपालमान श्रेष्ठले निधेषको राजनीति त्यागेर सहकार्य, सह-अस्तित्व र संवादमार्फत अगाडि बढ्नुपर्ने आवश्यकतासहित राजसंस्थाला स्पेस दिनुपर्ने कुरा ल्याएका हुन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले राजसंस्थालगायत परम्परागत शक्ति, राजनीतिक दल र जेन–जी आन्दोलनकारीलाई समेटेर सर्वपक्षीय संवाद आवश्यक रहेको बताए ।…