Live on
Your Voice, Your Power
काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि विरोधमा उत्रिएका खेलाडीलाई एन्फाले वार्ताको लागि बोलाएको छ । एन्फासँगको वार्ताका लागि नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामासहितको टोली सातदोबाटो स्थित एन्फा कम्प्लेक्स पुगेको छ। उनीहरूले वार्ताको प्रत्यक्ष प्रसारण गर्नुपर्ने नभए वार्तामै…