ब्रेकिङ स्टोरी « Khabarhub

सुटमा सजिएका मन्त्री जब कोदाली बोकेर बारीमा पसे (तस्बिरहरू)

काठमाडौं- आज पहिलो पटक राष्ट्रिय कोदो दिवस मनाइएको छ । भक्तपुरको ताथलीमा कृषिमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो । कोदो दिवस मनाउन मन्त्री अधिकारी सुट पाइन्टमा सजिएर ताथली पुगेका थिए । सुट पाइन्ट, भादगाउँले टोपी र छालाको जुत्तामा सजिएका मन्त्रीले बारीमा पसेर कोदाली चलाउन थाले । त्यससँगै उनले त्यही पोसाकमा कोदो पनि रोप्न भ्याए । गत…