Live on
Your Voice, Your Power
काठमाडौं- संवैधानिक परिषदले वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई पछि पार्दै डा. मनोजकुमार शर्माको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेपछि तीव्र आलोचना भइरहेको छ । वरीयताको चौथो क्रममा रहेका डा. शर्माको नाम सिफारिस भएपछि वरिष्ठतम् न्यायाधीश सपना प्रधान सरकारविरुद्ध चर्को आलोचनामा उत्रेकी छिन् । कानुन दिवसका अवसरमा उनले सरकारलाई लक्षित गरी दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भइरहेको छ…