Live on
Your Voice, Your Power
मुम्बई – फिल्म 'केजीएफ च्याप्टर २' को फस्ट लूक सार्वजनिक गरिएको छ । फस्ट लूकमा अभिनेता यशलाई देख्न सकिन्छ । फूस्ट लूक हेर्दा रकी भाइको भूमिका निभाएका यश शासकको भूमिकामा भएको अनुमान गर्न सकिन्छ । यो फिल्ममा बलिउड अभिनेता सञ्जय दत्तको पनि शीर्ष भूमिका हुनेछ । फिल्मको अघिल्लो भाग खुबै रुचाइएको थियो । नेपालमा पनि…