सिनेमा Archives | Page 2 of 156 | Khabarhub Khabarhub

अभिमन्युको नयाँ पोस्टर सार्वजनिक, क्राइम जनरामा निर्माण भएको संकेत

काठमाडौं – भदौ ६ गते बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अभिमन्यु’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले सोमबार फिल्मका नायक कामेश्वर चौरासियालाई एकल प्रस्तुत गरी पोस्टर सार्वजनिक गरेको हो । पोस्टरको दाहिनेतिर कामेश्वर चिच्चाइरहेको देख्न सकिन्छ । उनको पृष्ठभूमिमा विराटनगर कारागार छ । पोस्टरको देब्रेतिरको तल्लो भागमा एउटा रातो झोला देख्न सकिन्छ ।…