सिनेमा « Khabarhub

डोको बोकेर नायिका सिम्रन वसन्तपुरमा

काठमाडौं - नायिका सिम्रन खड्का अहिले चर्चामा छिन् । उनको फिल्म ‘गौँथली’ प्रदर्शन नजिक आएकाले उनी मिडिया हाइलाइटमा छन् । फिल्मका प्रचार सामाग्री र अन्तर्वार्ताले उनलाई चर्चामा ल्याएको हो । उनै सिम्रन आइतबार काठमाडौंको वसन्तपुर र ललितपुरको पाटक दरबार क्षेत्रमा फरक हुलियामा पुगेकी छन् । उनी डोकामा घाँस बोकेर मान्छेहरूको भिडभाड हुने ठाउँमा पुगेकी थिइन्…