संगीत Archives | Page 30 of 84 | Khabarhub Khabarhub

ताराले ल्याए ‘छेक्यो मायालु’

काठमाडौं– पूर्वका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको ‘छेक्यो मायालु’को भिडियो अमेरिकाबाट सार्वजनिक भएको छ । ताराको स्वर रहेको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत छ । माता पाथीभरा फिल्मस्ले निर्माण गरेको भिडियोमा सागर कुरुङको निर्देशन छ । मधुराज केरुङ, तारा लिङ्देन, लेन्जो इङ्वा,रुपा तुम्रोक, निङ्वा नेम्बाङ, बिबेक हाङ्सरुम्बा, कविन गुरुङ, एन्जल राई, प्रकाश रम्तेल र…