Live on
Your Voice, Your Power
काठमाडौं – तीजको रौनक नजिकिँदै गर्दा गायिका सोफिया थापाले तीजको गीत बजारमा ल्याएकी छिन् । ‘अबको तीज नो ब्रत प्लिज’ बोलको गीत आइतवार (आज) युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा शब्द तथा संगीत पनि गायिका थापाकै रहेको छ । गीतमा महिला र पुरुष बराबर भएको भन्दै अबको तीजमा ब्रत नबस्न गीतमार्फत आह्वान गरिएको छ ।…