Live on
Your Voice, Your Power
काठमाडौं – गायक तथा मोडल प्रकाश सपूतले हिन्दू नेपाली नारीहरुको पर्व तीजको अवसर पारेर सार्वजनिक गरेको नयाँ गीत एकैदिन युट्युबको ट्रेन्डिङ नम्बर २ मा पुगेको छ । प्रकाश सपूतको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक गरिएको यो गीत दर्शकले रुचाएका छन् । ‘बदला बरिलै’ बोलको यो गीतमा देवी घर्तीको स्वर सुन्न सकिन्छ भने शब्द तथा संगीत सिर्जना…