संगीत « Khabarhub

विश्व यात्रा गर्दै ‘भ्वाइस अफ नेपाल’ का विजेता

काठमाडौ‌ं – सरकारले घोषणा गरेको 'नेपाल भ्रमण वर्ष २०२०' लाई सहयोग पुर्‍याउने हेतुले विश्वका चार देशमा सा‌ंगीतिक कार्यक्रम हुने भएको छ । द भ्वाइस अफ नेपाल सिजन २ का विजेतासहितको टोली विश्व भ्रमणमा निस्कन लागेको हो । बेलायत, युरोप, क्यानडा र इजरेलमा हुने म्यूजिकल टुरमा गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल'को…