अमेरिका / क्यानडा « Khabarhub

ट्रम्पका सल्लाहकार भन्छन्- रुसी तेल किनेर भारतका ब्राम्हणले मुनाफा कमाए

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले रुसबाट तेल खरिद गरेर भारतका ब्राम्हणहरुले मुनाफा कमाइरहेको आरोप लगाएका छन् । फक्स न्यूजलाई दिएको अन्तरवार्ताका क्रममा नभारोले रुसी तेलको कारोबारबाट भारतका ब्राम्हणहरुले मुनाफा कमाइरहेको बताएका हुन् । उनले भने, ‘म भन्न चाहन्छ, भारतीय जनताहरु, यहाँ के भइरहेको भनेर कृपया बुझ्नुहोस्, भारतीय जनताको खर्चमा ब्राम्हणहरुले मुनाफा…