Live on
Your Voice, Your Power
इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम मुनीर सोमबार इरानको राजधानी तेहरान पुगेका छन्। उनले तेहरानमा वरिष्ठ इरानी अधिकारीसँग वार्ता गर्ने कार्यक्रम रहेको इरानको विदेश मन्त्रालयले जनाएको छ। अमेरिका र इजरायलले इरानमाथि जारी राखेको युद्ध अन्त्य गराउन मध्यस्थताको प्रयास गरिरहेको पाकिस्तानका लागि मुनीरको यो वर्षको तेस्रो इरान भ्रमण हो । पाकिस्तानी अधिकारीहरूले…