भारत / चीन / सार्क « Khabarhub

शिव सेनाका नेता सुधीर सुरीको गोली हानी हत्या

काठमाडौँ- भारतमा शिव सेनाका नेता सुधीर सुरीको शुक्रबार गोली हानी हत्या गरिएको छ। अमृतसरको गोपाल मन्दिर नजिकै विरोध प्रदर्शनका क्रममा गोली चलेको थियो । गोली चलेलगत्तै सुरीलाई अस्पताल लगिएको थियो जहाँ उनको मृत्यु भएको हो। प्रहरीले घटनास्थलमा पुगेर आरोपीलाई पक्राउ गरेको छ । प्रहरीले आरोपितबाट हतियार समेत बरामद गरेको अमृतसरका प्रहरी आयुक्त अरुण पाल सिंहले…