भारत / चीन / सार्क « Khabarhub

दिल्लीमा ककरोचको ‘संसद् मार्च’ हिंसात्मक, प्रदर्शनकारीको चेतावनी : नेपालको जस्तै तहसनहस पारिदिन्छौँ

नयाँ दिल्ली : भारतको राजधानी दिल्लीमा ककरोच जनता पार्टी (सीजेपी) ले आयोजना गरेको ‘संसद् मार्च’का क्रममा प्रदर्शनकारी र प्रहरीबीचको झडपले तनाव चुलिएको छ। प्रहरीका अनुसार झडपमा ५० भन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् भने राजधानीका संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। प्रहरीका अनुसार घाइते सुरक्षाकर्मीलाई उपचारका लागि अस्पताल पठाइएको छ। हिंसापछि स्थिति नियन्त्रणमा…