भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानको बलुचिस्तानमा रहेको एकमात्र क्यान्सर अस्पतालमा औषधिको आपूर्ति बन्द

काठमाडौँ- पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको एकमात्र क्यान्सर अस्पतालमा औषधिको आपूर्ति बन्द भएको छ । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तान सरकारले बलुचिस्तानको एकमात्र सेनर क्यान्सर अस्पतालमा औषधिको आपूर्ति बन्द गरिदिएको बलुचिस्तान पोस्टले जनाएको छ । प्रान्तको राजधानी क्वेट्टामा रहेको सेनर क्यान्सर अस्पतालमा पछिल्लो दुई महिनायता औषधिको आपूर्ति ठप्प रहेको जनाइएको छ । यसअघि बलुचिस्तान उपदान कोषबाट उक्त…