युरोप « Khabarhub

म्याकडोनल्ड्सद्वारा रुसमा सधैँका लागि व्यापार बन्द

काठमाडौं- अमेरिकी फास्ट फुड कम्पनी म्याकडोनल्ड्सले रुसमा आफ्नो व्यापार सधैँका लागि बन्द गरेको घोषणा गरेको छ । कम्पनीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार युक्रेन युद्धका कारण सिर्जित ‘मानवीय संकट’ तथा ‘अनपेक्षित काम गर्ने वातावरण’ का यस्तो निर्णय लिइएको हो । यसअघि गत मार्च महिनामा कम्पनीले छोटो समयका लागि भन्दै ८५० वितरण केन्द्र बन्द गरेको जनाएको थियो ।…