Live on
Your Voice, Your Power
काठमाडौं- कांग्रेस सभापति गगन थापासँग विगतमा आफ्नै सहकर्मी रहेका डा। अमरेशकुमार सिंह यसपटक प्रतिस्पर्धा गर्दैछन् । सिंह नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन्। उनी सर्लाही ४ मा आफ्नो प्रतिस्पर्धी गगन नभएर एमालेका उम्मेदवार भएको दाबी गर्छन् । सिंह गगनले सर्लाही ४ बाट निर्वाचन जित्नु राती घाम लाग्नु जस्तै भएको टिप्पणी गर्छन्। आफूले चारपटकसम्म सर्लाही…