Live on
Your Voice, Your Power
काठमाडौं- झापा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाका करिब १५ हजार सदस्य छन् । झापा क्षेत्र नम्बर ५ मा मात्रै रास्वपाका ३१ सय सदस्य छन् । नेपालका ७७ जिल्लामध्ये रास्वपा संगठन निर्माणको हिसाबले झापा दोस्रो ठूलो जिल्ला हो । रास्वपाका सबैभन्दा धेरै सदस्य चितवनमा छन् । त्यसपछि दोस्रो प्रतिनिधित्व झापाले गर्छ । झापाका १३१ वटा वडामध्ये…