Live on
Your Voice, Your Power
राष्ट्रिय जनगणना २०७८ सुरु भएको छ । केन्द्रीय तथ्याङ्क विभागले ‘मेरो जनगणना, मेरो सहभागिता’ भन्ने मूल सन्देशका साथ जनगणना सुरु गरेको छ । विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जनगणनामा सहभागी हुन सबै नेपालीलाई आह्वान गरेका छन् । उनका अनुसार जनगणनामा संकलन गरिएको व्यक्तिगत विवरण गोप्य रहनेछ, समग्रतामा तथ्याङ्कमात्र सार्वजनिक हुनेछ । व्यक्तिगत विवरण गोप्य राख्नुपर्ने व्यवस्था…