Live on
Your Voice, Your Power
हरेक भान्सामा पाइने लसुनको उपायोग स्वाद र स्वाथ्य दुबैमा उपयोगी मान्निछ । लसनको नियमित सेवन गर्दा पाचन प्रणालीदेखि क्यान्सर रोगको नियन्त्रणसम्म उपयोगी हुन्छ । क्यान्सर प्रिभेन्सन रिसर्चमा प्रकाशित अनुसन्धान अनुसार लसुन नियमित सेवनले क्यान्सरको जोखिमलाई कम गर्दछ । उक्त अनुसन्धान अनुसार, सातामा दुई दिन काँचो लसुन खानेहरुमा फोक्सोको क्यान्सरको खतरालाई आधा घटाउन सकिन्छ । यति…