जीवनशैली « Khabarhub

यी कारणले पनि हुन सक्छ पति पत्नीबीच झगडा

पति पत्नीबीच उत्पन्न हुने तनावका कारण धेरैको वैवाहिक जीवन समस्यामा परेको हुन्छ । त्यसैले पति पत्नीबीचको सम्बन्धलाई राम्रो बनाइ राख्न धेरै कुरामा गम्भीर बन्नुपर्ने हुन्छ । कुनै पनि विषयमा छलफल गरेर अघि बढ्दा पति पत्नीबीचको समस्या समाधान गर्न सकिन्छ । पति पत्नीको सम्बन्ध सुखद् र शान्तिपूर्ण बनाउनका लागि दुबै जनाबीचको तालमेल आवश्यक हुन्छ । वास्तुशास्त्र…