Live on
Your Voice, Your Power
आजकाल मोबाइल फोन हाम्रो जीवनको अभिन्न अंग झै बनिसकेको छ । पछिल्लो पुस्तामा मोवाइलको प्रयोग बिना अन्य कुनै काम नगर्ने बानी हुन्छ । पूजाआजा होस् वा शौच कार्य त्यहाँ पनि मोवाइलको प्रयोग गर्नेहरु भेटिन्छन् । तर यसरी हरहमेशा मोवाइलमा झुण्डिरहने मानिलाई जुनसुकै बेला मोबाइलले असर पुर्याउन सक्छ । खासगरी मोबाइलबाट निस्कने एक प्रकारको विकिरणले मानिसको…