Live on
Your Voice, Your Power
तराई लगायत पहाडमा समेत सजिलै उत्पादन हुने मकै धेरैले खाजाका रुपमा खाने गर्दछन् । मकैको स्वादका कारण यसका विभिन्न परिकार बनाएर ठूला होटल, फिल्म हलदेखि साधारण फुटपाथमा समेत यसको बिक्री हुने गर्दछ । मकैलाई प्रत्यक्ष भुटेर, उसिनेर, पोलेर तथा कुटेर खानाको साटो समेत उपभोग गरिन्छ । मकैको सेवन स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । मकै…