समाचार « Khabarhub

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले ऊर्जा विकासदेखि महिला उत्थान, डिजिटल पूर्वाधार र सामाजिक न्यायसम्बन्धी विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकमा सांसद श्रीराम न्यौपानेले ऊर्जा बिना कुनै पनि विकास निर्माण सम्भव नहुने उल्लेख गर्दै तत्काल ‘सनसेट ऐन’ ल्याएर कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे। उनले ऊर्जा क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन कानुनी सुधार आवश्यक रहेको…