विचार Archives | Page 37 of 118 | Khabarhub Khabarhub

बहसमा अखण्ड भारत र ग्रेटर नेपाल

नेपाली मिडिया र कतिपय बुद्धिजीवीले भारतीय संसद भवनमा राखिएको भित्ते चित्रलाई ‘अखण्ड भारत’ भनेर परिभाषित गरे। जबकी उक्त सम्पूर्ण नक्सामा त्यो कतै पनि लेखेको देखिँदैन। भारतीय संसदमा राखिदिएपछि यसरी परिभाषित हुनुपर्दछ भन्ने सोझो तर्क छ। कुरा यति मै सीमित रहेन, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले औपचारिक रुपमा नै ‘ग्रेटर नेपाल’को नक्सालाई आफ्ना कार्यकक्षभित्र राखेर देखाइदिए।…