फोटो फिचर « Khabarhub

ओली झापामा उत्रिँदा चुच्चे नक्सासहित कार्यकर्ताहरूले गरे स्वागत

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार काठमाडौंबाट झापा उत्रिँदा सयौँ कार्यकर्तालले नेपालको चुच्चे नक्सासहित स्वागत गरेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार हुने उम्मेदवारी दर्ताका लागि उनी झापा पुग्दा नेपालको चुच्चे नक्सासहित सयौँ एमाले कार्यकर्ताहरूले चन्द्रगढी विमानस्थलमा स्वागत गरेका हुन् । ओली प्रधानमन्त्री भएका बेला भारतले मिचेका नेपालका तीन भूमि कालापानी, लिम्पियाधुरा र…