फोटो फिचर « Khabarhub

शालीनदीमा माधवनारायण स्वस्थानी व्रत मेला (तस्बिरहरू)

काठमाडौं- पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमाका दिनसम्म एक महिना  विधिपूर्वक मनाइने स्वस्थानीको व्रत आज समापन गर्दै छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो।   नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन्।  त्यसै दिनदेखि सुरु गरिएको…