फोटो फिचर « Khabarhub

टन्टलापुर घाम सहँदै ग्यासको लाइनमा उपभोक्ता (तस्बिरहरू)

बुटवल- खाना पकाउने ग्यासको सहज आपूर्ति नभएपछि रुपन्देहीमा उत्पादकबाट सिधै उपभोक्तालाई वितरण थालिएको छ । बुटवलस्थित बाल संगठन परिसरमा टन्टलापुर घाममा छाता ओढेर मंगलबार ग्यासको पर्खाइमा सयौँ उपभोक्ता लाइनमा लागेका छन्। नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयको पहलमा बुटवल र भैरहवामा उत्पादकबाट सिधै उपभोक्तालाई भरी ग्यास सिलिण्डर बिक्री भइरहेको छ । नेपाल आयल निगम लुम्बिनी…