राजनीति « Khabarhub

देउवा सिङ्गापुर उड्दा सहयोगी पनि गुमनाम !

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुर उडेपछि विभिन्न टिकाटिप्पणी सुरु भएको छ । चुनावको मुखमा देश छोड्दै देउवाले मौन असन्तोष व्यक्त गरेको देखिन्छ । विदेशमा बसेका नेपाली नागरिकहरु धमाधम टिकट काटेर भोट हाल्न स्वदेश फर्किएका बेला निवर्तमान सभापतिले देश छोड्ने विषय देशप्रति माया नभएको आरोप लगाइएको छ । पार्टीको दुई कार्यकाल सभापति…