राजनीति « Khabarhub

राष्ट्रियसभाका एक सदस्य र ५ कर्मचारीमा कोरोना देखियो

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभाका एक सदस्य र ५ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । स‌ंक्रमित सांसदको नाम भने गोप्य राखिएको छ । बाँकी सांसदलाई कोरोनाको रिपोर्ट नेगेटिभ आएको म्यासेज आएको छ । पहिले नै संक्रमणमा परेका संसद सचिवालयका कर्मचारीको पुन: परीक्षण गर्दा कोरोना देखिएको र एक सांसद पनि अहिले अरुको सम्पर्कमा नरहेकाले बैठक तोकिएकै…