Live on
Your Voice, Your Power
काठमाडौं- गृहजिल्ला रुकुम पश्चिममा नयाँ राजनीतिक समीकरणसँगै नेता जनार्दन शर्माले कार्यालय खोलेका छन् । उनले रुकुम पश्चिमस्थित नेकपा माओवादी केन्द्रको कार्यालयमा नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीको झण्डा फहराएका छन् । नयाँ दल गठनपछि पहिलोपटक आइतबार गृहजिल्ला पुगेका जनार्दन शर्मालाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपाका कार्यकर्ताले रोक्ने कोसिस पनि गरे । माओवादी कार्यकर्ताको अवरोधबीच उनले रुकुम पश्चिमस्थित…