राजनीति « Khabarhub

जेन-जी रिजनको टिप्पणी, ‘यो पाँच वर्षको जनादेश पाएको सरकार हो भन्ने अवस्था छैन’

काठमाडौं- जेन-जी आन्दोलनका अभियन्ता रिजन राना मगरले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नसच्चिए विकल्प खोज्ने चेतावनी दिएका छन् । नेपालमा जेन-जी आन्दोलन भएको मंगलबार एक वर्ष पुगेका बेला उनले सरकारलाई खबरदारी गर्दै आन्दोलनका मुद्दा र अपेक्षाअनुसार काम गर्न नसके वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फ अघि बढ्ने बताएका हुन् । गत वर्ष भदौ २३ र २४ गते…