Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा महासचिव पदका उम्मेदवार सुरेन्द्र पाण्डेले पार्टीभित्र लोकतान्त्रिक अभ्यास सशक्त सन्देश दिएको बताएका छन्। महाधिवेशनस्थलको वातावरणप्रति सन्तुष्टि व्यक्त गर्दै पाण्डेले चुनावी प्रक्रियाले पार्टीको माहोल नै परिवर्तन गरिदिएको उल्लेख गरे। अहिले एमालेभित्र खुला छलफल भइरहेको छ, फरक मतहरू आत्मविश्वासका साथ व्यक्त भइरहेका उनले बताए । कार्यकर्तामा देखिएको उत्साहले पार्टी जीवित रहँदै जागेको…