राजनीति « Khabarhub

हिक्मतको अडानपछि गले ओली, कोशीमा कार्कीले नै निरन्तरता पाउने

काठमाडौं – कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने चर्चा चलिरहेका बेला नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तत्कालका लागि हिक्मत कार्कीलाई नै निरन्तरता दिने निष्कर्षमा पुगेका छन्। बुधबार पदाधिकारीसहित मुख्यमन्त्री कार्कीसँग भएको छलफलमा कार्कीले आफूलाई हटाउने निर्णय भए पार्टी सचिवालयबाट हुनुपर्ने अडान राखेका थिए। उनले संविधानको धारा १६८(५) अनुसार सरकार गठन भएकाले आफ्नो विकल्प…