Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले देशमा द्वन्द्वको अवस्था सिर्जना गर्न खोजेको बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यसलाई राजनीतिक प्रतिशोधको पराकाष्ठा भएको टिप्पणी गरेका छन् । सचिव बस्नेतले राजनीतिक बन्दी नहुनु लोकतन्त्रको मुख्य सूचक भएको स्मरण गराउँदै सरकारले नेपालको छवि धूमिल…