Live on
Your Voice, Your Power
काठमाडौं - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन्। नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई मात्रै उम्मेदवार बनाएको छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट डडेलधुरामा चक्र स्नेहीलाई र बर्दिया–२ बाट बाट विमला विकलाई उम्मेदवार बनाइएको छ। नेपाली कम्युनिष्ट पार्टीले स्याङ्जा–२ बाट पदमा विश्वकर्मा र कञ्चनपुर–३ बाट मानबहादुर सुनारलाई…