राजनीति « Khabarhub

मतदाता फकाउँदै रविले भने : रास्वपाले व्यापारी बोक्दैन, हाम्रा सांसद खराब परे बीचमै फिर्ता बोलाउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यस पटक निर्वाचित आफूहरूका सांसद खराब परेमा बीचमै फिर्ता बोलाउने बताएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ११ मा आइतबार आयोजित चुनावी र्‍यालीमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। उनले आफ्नो पार्टीलाई बहुमत दिन पनि आग्रह गरेका छन्। लामिछानेले समानता, विधिको शासन र कामका आधारमा राजनीति गर्ने प्रतिबद्धता…