Live on
Your Voice, Your Power
हैदराबाद– युवा प्रारम्भिक ब्याटर अभिषेक शर्माको विष्फोटक अविजित शतकको मद्दतले इन्डियन प्रिमियर लिग (आईपीएल) को ३१ औँ खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्समाथि ४७ रनको फराकिलो जित दर्ता गरेको छ। मंगलबार राति हैदराबादस्थित घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर २४२ रनको विशाल योगफल तयार…