फुटबल « Khabarhub

प्रिमियर लिग : लिभरपुलको पोस्टमा सिटी गर्‍यो तीन गोल

काठमाडौं - इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले लिभरपुलको पोस्टमा तीन गोल गरेको छ। सिटीले लिभरपुलमाथि ३-० को शानदार जित निकालेको हो। सिटीको जितमा एर्लिङ हालान्डले खेलको २९ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा थप गोल गर्दै गन्जालेले सिटीको अग्रता दोब्बर बनाए। दोस्रो हाफको ६३ औं…