Live on
Your Voice, Your Power
काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबलमा समूह ‘एफ’को टर्कीले विजयी सुरुवात गरेको छ । गएराति भएको समूहको खेलमा पहिलो पटक युरोकपमा सहभागी जर्जियालाई ३–१ गोलले हराउँदै टर्कीले जित निकालेको हो । टर्कीका लागि मर्ट मल्डर, आर्दा गुलेर र केरेम अक्टुरकोग्लुले एक–एक गोल गरेका थिए । जर्जियाका जर्जेस मिकाउताङ्जेले एक गोल फर्काएका थिए । खेलको २५औँ मिनेटमा…