स्टोरी « Khabarhub

बाँसबारीमा ‘दाजु’ लाई पनि तान्ने सीआईबीको तयारी

काठमाडौं– सरकारी जग्गा हिनामिना प्रकरणमा अर्बपति उद्योगी एवं कांग्रेस सांसद विनोद चौधरीलाई बयानका लागि बोलाउने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तयारी थालेको छ । पहिले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जमिन सेयरका रुपमा हत्याएर पछि उक्त सेयर आफ्नै नाममा सार्ने खेलमा उद्योगपति विनोद चौधरीको निर्णायक भूमिका थियो । तर, प्रहरीले जेठा दाजु विनोदलाई नसमातेर…