स्टोरी « Khabarhub

प्रतिनिधिसभा निर्वाचनमा घण्टीको आँधी, १० पूर्वस्वास्थ्यमन्त्री एकैपटक सोत्तर

प्रतिनिधिसभा निर्वाचनको नतिजाले स्वास्थ्य क्षेत्रको नेतृत्वसमेत सम्हालिसकेका प्रभावशाली नेताहरूलाई ठूलो झट्का दिएको छ । आइतबार साँझसम्म सार्वजनिक परिणामअनुसार पूर्व स्वास्थ्यमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका १० जना नेता विभिन्न निर्वाचन क्षेत्रबाट पराजित भएका छन् । यसपटकको निर्वाचनमा विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयले पुराना दलका धेरै अनुभवी नेताहरूलाई पराजयको सामना गर्नुपरेको छ ।  पराजित…