स्टोरी « Khabarhub

विश्वकपदेखि इरानसम्म ‘उमन लाइफ फ्रिडम’ को नारा

इरान विश्वकप फुटबलबाट बाहिरिएकोमा सरकार विरोधी प्रदर्शनकारीले खुसीयाली मनाए। त्यसै खुसीयाली मनाइरहेका एक युवालाई सुरक्षाकर्मीले गोली प्रहार गरेर मारेको थियो। हिजाब विरोधी आन्दोलन र प्रदर्शनको असर कतारमा जारी विश्वकप फुटबल २०२२ पनि परेको छ। त्यसैको असर स्वरूप अहिले इरान सरकार क्रुद्ध बनेको छ र प्रदर्शनकारीमाथि अझ बढी हिंस्रक भएको छ। गत साता राति कार बन्दर…