Live on
Your Voice, Your Power
भनिन्छ, जीवन रंगीन हुन्छ । सोचेजस्तो जीवन नभएपनि समग्रमा रंगीन नै हुन्छ । तर सबैको जीवन रंगीन चाँहि हुँदैन । जीवन उतारचढावका हरेक विषयलाई लिएर मानिसहर चिन्ता व्यक्त गर्छन् । तर केही मानिस भने आफ्नो जीवनलाई जस्तो अवस्थामा पनि अगाडि बढाउँछन् । जस्तोसुकै कठिनाइमा पनि सफलता हात पार्छन्, यसैको पर्याय हुन्, सीता सुवेदी । उनी…