Live on
Your Voice, Your Power
काठमाडौँ - हरेक फुटबलरको लागि मैदान कर्मभूमि हुन्छ । सबै फुटबलरको खेल जीवन र खेल जीवनपश्चातको समय मैदानको प्रदर्शनमा निर्भर हुने गर्दछ । एक फुटबलरले कुनै राष्ट्र वा क्लबसँग जोडिएको अवधिमा विभिन्न तरिकाले योगदान पुर्याएको हुन्छ । वर्षौसम्म एक वा बढी टोलीसँग खेलेपश्चात एउटा प्रश्न सिर्जना हुन्छ, अब के गर्ने ? यो प्रश्न त्यतिबेला झन्…