स्टोरी « Khabarhub

चालकको स्वास्थ्यसँग यात्रुको जीवन : कता छ राज्यको ध्यान ?

काठमाडौँ - सडकमा दिनहुँ गुडिरहेका हजारौँ सवारीसाधन केवल गन्तव्यतर्फ बढिरहेका हुँदैनन्, तिनले सयौँ यात्रुका सपना र जीवन पनि बोकेका हुन्छन् । तर यात्राका क्रममा कहिलेकाहीँ हुने अकस्मात् दुर्घटना चालकको गल्तीले मात्र होइन, स्वास्थ्यमा आउने अचानक समस्याका कारण पनि भएको हुन सक्छ । गत शुक्रबार झापामा भएको एक घटनाले यही यथार्थ उजागर गरेको छ । पूर्व–पश्चिम…