स्टोरी « Khabarhub

मन्त्रीहरूलाई रिबन काट्न र भाषणबाजी गर्न निषेध !

काठमाडौं- अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व रवि लामिछानेले गरिरहेका छन् । उता सरकारको नेतृत्व २०८२ पुस १३ गतेमात्रै प्रवेश गरेर वरिष्ठ नेता बनेका वालेन्द्र शाहले गरिरहेका छन् । रास्वपाले नेताहरूलाई दोहोरो भूमिका सकेसम्म नदिने नीति लिएको छ । तर केही नेताहरूले पार्टी र सरकारमा दोहोरो जिम्मेवारी पाएका छन् । महामन्त्री कविन्द्र बुर्लाकोटी संसदीय दलमा प्रमुख…