स्टोरी Archives | Page 94 of 103 | Khabarhub Khabarhub

हिमनदी बन्न दुई हजार वर्ष, पग्लिन २५ वर्ष !

काठमाडौं - सगरमाथाको अग्लो स्थानमा रहेको हिमनदी पग्लिने क्रम डरलाग्दो गतिमा भइरहेको एक अध्ययनले देखाएको छ। मेन युनिभर्सिटीका छ जनासहित वैज्ञानिक र पर्वतारोहीको टोलीले २०१९ मा सगरमाथामा अवस्थित हिमनदीको भ्रमण गरी १० मिटर लामो (लगभग ३२ फिट) आइसकोर (बरफको मुख्य भाग) बाट नमूनाहरू संकलन गरेको थियो। उक्त अध्ययन जर्नल क्लाइमेट एन्ड एटमोस्फेरिक साइन्समा प्रकाशित भएको…